राजा ज्ञानेन्द्र र रानी कोमल जनकपुर आउँदै

७ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आउने भएका छन् । शाह यही माघ १२ गते जनकपुरधाम आउने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

शाह सचिवालयका फणीराज पाठकका अनुसार ज्ञानेन्द्र शाह पत्नी कोमलसहित जानकी मन्दिर दर्शनका लागि जाने कार्यक्रम तय भएको छ ।

 

 

सम्बन्धित समाचारहरु

लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

Read more

मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

Read more