धनुषा–१ मा नेपाली कांग्रेसबाट राम पल्टन साहलाई टिकट, आज मनोनयन दर्ता हुँदै

माघ ६, धनुषा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट राम पल्टन साहलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसले औपचारिक रूपमा साहलाई टिकट प्रदान गरेसँगै उनले आज धनुषाधाम  निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसले धनुषा–१ लाई महत्त्वपूर्ण निर्वाचन क्षेत्रका रूपमा लिँदै स्थानीय रूपमा परिचित र सक्रिय नेताको उम्मेदवारी अघि सारेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more