बिरगंज महानगर पालिकाले ६ दिन विद्यालय बिदा थप दिने निर्णय

जेठ ३१ बिरगंज । बिरगंज महानगर पालिकाले अत्यधिक गर्मी बढेपछि ६ दिन विद्यालय बिदा थप दिने निर्णय गरेको छ। पहिले यसैगरी गर्मीको  कारण २ दिन बिधालय बिदा दिइएको थियो।अषाढ  १ गते देखि ६  गते सम्म कार्यालय बाहेक पठन पाठन बन्द रहने गरि बिदा दिएको जेठ ३० गते जारी बिज्ञपति मार्फत जनाइएको छ। गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल असर मध्यनजर गरि  नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो। आजको मधेस को लगभग हरेक ठाउँ को तापक्रम ४० वा सो भन्दा माथी रहेको आवस्था छ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply