लोसपा अध्यक्ष महन्थ ठाकुर द्वारा साइकल बितरण

२५ जेठ ,जनकपुरधाम।महोत्तरी को औरही नगरपालीकामा लोसपा नेपालको अध्यक्ष महन्थ ठाकुर द्वारा साइकल बितरण गरिएको छ।

साईकल बितरण कार्यक्रममा नपा स्थित ८ वटा विधालयको आठ कक्षाको प्रथम, द्वितीय र तृतीय विधार्थीहरूलाई प्रोत्साहन स्वरूप साईकल बितरण गरिएको छ। उक्त कार्यक्रममा नपा प्रमुख प्रदिप खड्का,उपप्रमुख रेनु झा,लोसपा नेपाल मधेस प्रदेश सचेतक रमिता प्रधान, जिल्ला समन्वय समिति अध्यक्ष सुमन कर्ण, लोसपा नेपालको सचिव ज्ञानेन्द्र झा लगायतको उपस्थिति रहेको थियो।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply