आज देखि पन्द्र्ह दिन बेलुका ६:३० बजे देखि बिहान ५ बजे सम्म बि पि राजमार्ग बन्द

असार ६, सिन्धुली । हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेकोले गर्दा कुनै पनि समयमा बर्षातका कारण विपतको अवस्था सिर्जना हुन जाने भएकोले सो हुन नदिन र यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउनका लागि वि.पि. राजमार्गको सिन्धुली, खुर्कोटबाट काठमाडौं तर्फ जाने सार्वजनिक/निजि यात्रुवाहक सवारी साधनलाई साँझ ६:३० बजे देखि विहान ५:०० बजेसम्म प्रस्थान गर्न आजबाट १५ (पन्ध्र) दिनको लागि निषेध गरिएको व्यहोरा काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको सयुक्त सुरक्षा बैठकले निर्णय गरेको आज जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

बिज्ञप्ति :-

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply