दिईएको विदा रद्ध गरी पुर्ववत अवस्थामा बिद्यालय संचालन गर्न जनकपुरधाम पालिकाको अनुरोध

१ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले दिएको विदा रद्ध गरी पुर्ववत अवस्थामा बिद्यालय संचालन गर्न गराउन अनुरोध गरेको छ ।
पालिकाले आज एक बिज्ञप्ति जारी गर्दै अत्यधिक गर्मीका कारण आईतबार १ गतेदेखि ४ गते बुधबार सम्म दिईएको विदा क्यान्सिल गरी पुर्ववत अवस्थामा सोमबार २ गतेदेखि बिद्यालय संचालन गर्न गराउन सबै बिद्यालयहरुलाई पत्राचार गरेको छ ।
हेर्नुहोस बिज्ञप्ति–

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply