प्रवेश पत्र नदिएको भन्दै जनकपुरधाममा बिद्यार्थीहरुद्धारा सडक जाम गरी प्रदर्शन (भिडियो सहित)

६ असार, जनकपुरधाम । जनकपुरधामका बिद्यार्थीहरु क्याम्पसले प्रवेश पत्र नदिएको भन्दै क्याम्पस चौकमा सडक अबरुद्ध गरी प्रदर्शन गरेका छन ।

राराब क्याम्पसका करीब २०० जना बिद्यार्थीको प्रवेश पत्र नदिई प्रशासनले परीक्षा दिनबाट बन्चित गर्न खोजेको भन्दै बिद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन ।

बिद्यार्थीहरुले गरेको सकड अबरुद्ध पछि सडक खुलाउन पुगेको प्रहरीले बिद्यार्थी नेता मनिष यादवलाई पक्राउ समेत गरेको छ ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    Leave a Reply