फेरी बढ्यो सुनको मुल्य

२२ जेठ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुनेछ । अघिल्लो दिन १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामै सुनको भाउ करिब ६ हजार रुपैयाँ बढेको छ । जेठ १५ गते १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । बिहीबार अघिल्लो दिनकै मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँमा चाँदी कारोबार हुने छ ।

सम्बन्धित समाचारहरु

भारतीय २०० र ५०० रुपैयाँका नोट २५ हजारसम्म नेपाल ल्याउन र लैजान पाइने

Read more

बालेनको सक्रियतापछि सेयर बजारमा सुधार, तीन दिनमै लगानीकर्ताको सम्पत्ति २ खर्ब १४ अर्बले बढ्यो

Read more

Leave a Reply