त्रिशूली किनारमा महिला मृत फेला

२९ फागुन, धादिङ । त्रिशूली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

धादिङको गजुरी गाउँपालिका–२ भद्रकाली मन्दिर पछाडि त्रिशूली नदीमा अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको हो ।

मृत भेटिएको महिलाको पहिचान खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच चार घण्टा लामो भेटवार्ता, नियुक्तिका विषयमा छलफल

    Read more

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more