फेसबुक, टिकटक र ट्विटर मार्फत आउने सूचनाको भरमा लगानी नगर्नु – नेप्से

श्रावण २३, काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले

लगानीकर्ताहरुलाई सामाजिक सञ्जालको भरमा सेयर

बजारमा लगानी नगर्न आग्रह गरेको छ।

नेप्सेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी

दिँदै, फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक

सञ्जालहरूबाट आउने विभिन्न प्रकारका सुझाव वा

प्रलोभनहरूमा विश्वास गरेर लगानी नगर्न आग्रह गरेको हो।

नेप्सेले भनेको छ, ‘सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर मार्फत आउने प्रस्तावका भरमा लगानी  नगरौं ।’

  • सम्बन्धित समाचारहरु

    राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल प्रणालीमा लैजाने घोषणा

    Read more

    चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्कतामा

    Read more

    Leave a Reply