फेसबुक, टिकटक र ट्विटर मार्फत आउने सूचनाको भरमा लगानी नगर्नु – नेप्से

श्रावण २३, काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले

लगानीकर्ताहरुलाई सामाजिक सञ्जालको भरमा सेयर

बजारमा लगानी नगर्न आग्रह गरेको छ।

नेप्सेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी

दिँदै, फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक

सञ्जालहरूबाट आउने विभिन्न प्रकारका सुझाव वा

प्रलोभनहरूमा विश्वास गरेर लगानी नगर्न आग्रह गरेको हो।

नेप्सेले भनेको छ, ‘सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर मार्फत आउने प्रस्तावका भरमा लगानी  नगरौं ।’

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply