कजाकिस्तानका महिलाहरूले अब सार्वजनिक स्थानमा बुर्का लगाउनमा प्रतिबन्ध

असार १८, काठमाडौ । कजाकिस्तानका महिलाहरूले अब सार्वजनिक स्थानमा बुर्का, हिजाब वा अनुहार ढाक्ने अन्य कुनै पनि कपडा लगाउन पाउने छैनन्। देशका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले सोमबार यो नयाँ कानूनमा हस्ताक्षर गरे।

कानूनले विशेष गरी सार्वजनिक स्थानहरूमा अनुहार ढाक्न निषेध गर्दछ। सरकारले भनेको छ कि यो कदम सुरक्षा कारणले गर्दा, पहिचान लुकाउने समस्याहरू रोक्नको लागि लिइएको हो।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    Leave a Reply