कजाकिस्तानका महिलाहरूले अब सार्वजनिक स्थानमा बुर्का लगाउनमा प्रतिबन्ध

असार १८, काठमाडौ । कजाकिस्तानका महिलाहरूले अब सार्वजनिक स्थानमा बुर्का, हिजाब वा अनुहार ढाक्ने अन्य कुनै पनि कपडा लगाउन पाउने छैनन्। देशका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभले सोमबार यो नयाँ कानूनमा हस्ताक्षर गरे।

कानूनले विशेष गरी सार्वजनिक स्थानहरूमा अनुहार ढाक्न निषेध गर्दछ। सरकारले भनेको छ कि यो कदम सुरक्षा कारणले गर्दा, पहिचान लुकाउने समस्याहरू रोक्नको लागि लिइएको हो।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more

    Leave a Reply