पेट्रोलियम पदार्थ को मुल्यमा वृद्धि

अषाढ १, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ र डिजेल तथा मट्टितेलको प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

यसैगरी अब जनकपुरधाममा पेट्रोल को मुल्य १५७/५० र डिजल / मट्टीतेल १४२/५० रहने नेपाल आयल निगम द्वारा जारी बिज्ञपति मा उल्लेख छ।
  • सम्बन्धित समाचारहरु

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more

    सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

    Read more

    Leave a Reply