जनकपुरधामका नगरप्रमुख मनोज साहका काकाको छुरा प्रहार गरी हत्या

असार १८, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहका काका बासुदेव प्रसाद विमलको आफ्नै ज्वाइँले चक्कु प्रहार गरी हत्या गरेका छन्। घरेलु विवादका कारण कुर्था निवासी बेचन महासेठले रामपुरस्थित घरमै आक्रमण गरेका थिए।

आक्रमण बाट सख्त घाइते विमललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ। हत्यापछि आरोपी ज्वाइँ बेचन महासेठ फरार रहेका छन् भने प्रहरीले खोजी जारी राखेको सूचना प्राप्त भएको छ।

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    Leave a Reply