भारत–नेपाल सुरक्षा साझेदारीमा विस्तृत छलफल

असार ११ , काठमाडौ । नेपाल र भारतबीच हालै सम्पन्न एक द्विपक्षीय सुरक्षा बैठक मा दुबै देशका उच्च सुरक्षा अधिकारीहरूले सैन्य सहकार्य, विपद् व्यवस्थापन, तालिम आदानप्रदान, र आपतकालीन उद्धार सम्बन्धी बहुआयामिक मुद्दाहरूमा व्यापक छलफल गरेका छन्।

बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपाली सेनाका वरिष्ठ अधिकृतहरूले गरेका थिए, भने भारतीय पक्षबाट भारतीय थलसेना, रक्षा मन्त्रालय र राष्ट्रिय विपद् प्रतिक्रिया बल (NDRF) का अधिकारीहरूको सहभागिता थियो।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more

    Leave a Reply