प्रमाण नपुग्ने भन्दै ओली, लेखक, बालेन र सुदनमाथिको जाहेरी तामेलीमा, सरकारविरुद्ध जेन–जेड युवाहरूको पुनः विद्रोहको चेतावनी

कार्तिक ७, काठमाडौ ।  काठमाडौंमा भएको जेन–जेड आन्दोलनका घटनालाई लिएर निवर्तमान प्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखक, मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध परेको जाहेरी प्रहरीले तामेलीमा राखेको छ। तत्काल प्राप्त प्रमाण पर्याप्त नदेखिएको भन्दै सरकारी वकिलको सल्लाहमा जाहेरी अघि नबढाउने निर्णय भएको हो। यो निर्णय बाहिरिएसँगै वर्तमान सरकारले खुट्टा कमाएको आरोप लगाउदै पहिलाको भन्दा ठूलो विद्रोहको सामना गर्नका लागि तयार रहन सुशीला कार्की नेतृत्वको सरकारलाई जेन जी लगायत युवाहरुले चेतावनी दिन थालेका छन् ।

 

  • सम्बन्धित समाचारहरु

    शेयर बिक्रीमा लाग्ने अग्रिम कर घट्यो, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक

    Read more

    तीन मन्त्रालय एकीकरणपछि पनि मन्त्रीको सचिवालयमा ३९ जना राख्ने प्रस्ताव

    Read more