जनकपुरधाममा जसपा नेपालका कार्यकर्ताहरु द्वारा विराेध प्रदर्शन

भदौ ८, जनकपुरधाम। रौतहटको गौर हत्याकाण्डको विषयमा सर्वोच्च अदालतले गरेको आदेशको विषयलाई लिएर जनता समाजवादी पार्टी(जसपा) नेपालका कार्यकर्ताहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादव मुछिएको गौरमा भएको हत्याकाण्ड विषयमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश जारी गरेपछि जसपा नेपाल आन्दोलित छ ।

नेता कार्यकर्ताले भूमि सम्बन्धी अध्यादेश पारित गराउन पार्टीले सरकारलाई समर्थन नगर्दा आफ्ना अध्यक्षलाई फसाउन खोजेको जसपाका कार्यकर्ताहरुले आरोप लगाएका छन् ।

 

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more