ट्राफिक प्रहरी कार्यालय धनुषाको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

२६ जेठ, जनकपुरधाम । ट्राफिक प्रहरी कार्यालय धनुषाले आईतबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयमा सडक सुरक्षा तथा जनचेतनामुलक ट्राफिक सप्ताह– २०८२ अन्तर्गतको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । मधेश प्रदेश सरकार, गृह सञ्चार तथा कानून मन्त्रालय र यस कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय जनकपुरधाम धनुषाको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा १७ जना सुरक्षाकर्मीहरु, १ जना सञ्चारकर्मी, २ जना बुद्धिजीवीहरु र राजर्षी जनक क्याम्पसका १ जना विद्यार्थी गरी २१ जनाले रक्तदान गरेका छन । रक्तदान नै जिवनदान हो नाराका साथ निम्न ब्यक्तिहरुले रक्तदान गरेका छन ।

१. प्र.नि. सुर्य बहादुर शाही
२. प्र.नि. मनोज कुमार यादव
३. प्र.ना.नि. सन्तोष पौडेल
४. प्र.स.नि. जिवन कुमार खडका
५. प्र.स.नि. जितेन्द्र नारायण मण्डल
६. प्र.ह. रामवावु साह
७. प्र.ह. अमित कुमार झा
८. प्र.ह. प्रभाष कुमार पंडित
९. प्र.ह. राजेश्वर सरदार
१०. प्र.ह. देवराज घिमिरे
११. प्र.स.ह. जितेन्द्र पंडित
१२. प्र.स.ह. रामराजा प्रभाकर
१३. प्र.ज. अंकुश झा
१४. प्र.ज. दिप नारायण साह
१५. प्र.ज. रोहित कुमार यादव
१६. प्र.ज. सन्तोष भुजेल
१७. प्र.ज. श्याम कुमार यादव
१८. राजेन्द्र कुमार यादव
१९. मो. तवरेज धुनिया
२०. सत्येन्द्र महत्तो
२१. सुशिल कुमार महत्तो

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more

    Leave a Reply