धनुषा: कारको ठक्कर, वृद्ध दम्पतीमा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते”

मंसिर ७, नक्टाझिज/धनुषा।  आइतबार बिहान तीव्र गतिकाे कारले वृद्ध दम्पतीलाई ठक्कर दिँदा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।

स्थानीयवासीहरूले घटनास्थलबाट घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याएका छन्। घाइतेको अवस्था जटिल रहेको र उपचार जारी रहेको स्रोतले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारण र दोषीलाई पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more