असार १४, २०८२ मा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा आधिकारिक रूपमा प्रकाशित भएको छ। परीक्षा चैत्र ७ देखि चैत्र १९, २०८१ सम्म देशभरका सामुदायिक विद्यालय, निजी संस्था, गुरुकुल, गुम्बा र मदरसाका विद्यार्थीहरूले भाग लिएका थिए।
कति जना विद्यार्थीले कति GPA पाए?
४३८,८९६ नियमित परीक्षार्थीहरू मध्ये, विद्यार्थीहरूलाई निम्न GPA दायरामा वर्गीकृत गरिएको थियो:
GPA १.६०-२.००: ८ विद्यार्थी
GPA २.००-२.४०: ४,१२६ विद्यार्थी
GPA २.४०-२.८०: ४८,४७९ विद्यार्थी
GPA २.८०-३.२०: ८९,१२४ विद्यार्थी
GPA ३.२०-३.६०: ८१,३८५ विद्यार्थी
GPA ३.६०-४.००: ४८,१७७ विद्यार्थी
कुन प्रदेशबाट कति विद्यार्थी एसईई उत्तीर्ण ?
कोशी प्रदेशबाट ४७ हजार ८३५,
मधेस प्रदेशबाट ५९ हजार ७४९,
बागमती प्रदेशबाट १ लाख १९ हजार ५१७,
गण्डकी प्रदेशबाट ४७ हजार ८४९,
लुम्बिनी प्रदेशबाट ९७ हजार ६८७,
कर्णाली प्रदेशबाट ४६ हजार ४५५
सुदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ जना ।
ग्रेड नपाएका (न्यूनतम अङ्क पूरा नगरेका): १,६७,५९७ विद्यार्थीहरू
१२६ विद्यार्थीको परीक्षा रद्द
प्रत्येक प्रदेसमा कति विद्यार्थीहरूले GPA ३.६० देखि ४.०० सम्म प्राप्त गरे :
कोशी प्रदेशः ६ हजार २५८ विद्यार्थी
मधेश प्रदेशः ४ हजार १३८ विद्यार्थी
बागमती प्रदेश: २३,७८२ विद्यार्थी
गण्डकी प्रदेशः ४ हजार ८ सय ९५ विद्यार्थी
लुम्बिनी प्रदेश: ६,७५४ विद्यार्थी
कर्णाली प्रदेशः १ हजार १३१ विद्यार्थी
सुदूरपश्चिम प्रदेश: १,२१९ विद्यार्थी
शिक्षा पाठ्यक्रमहरू
कुल परीक्षार्थीहरू
SEE २०८१ मा कुल ५,१४,०७१ विद्यार्थीहरू सहभागी भएका थिए। यहाँ ब्रेकडाउन छ:
नियमित परीक्षार्थीहरु:
छात्र २११,८५७
छात्रा २०९,७०५
नियमित परीक्षार्थीहरु:
केटाहरू: २११,८५७
केटीहरू: २०९,७०५
अन्य: 23
कुल: ४२१,५८५
ग्रेड सुधार परीक्षार्थीहरु:
छात्र: ३४,५७०
छात्रा: ४०,९६२
अन्य: 7
कुल: ७५,५३९
प्राविधिक स्ट्रिमका परीक्षार्थीहरू:
छात्र: ९,८४८
छात्रा ७,०६३
कुल: १६,९४७

















