अत्यधिक गर्मीको कारण जनकपुरधाम उप महानगरपालिकाले दियो बिधालयहरुमा बिदा

जेठ २७, जनकपुरधाम। जनकपुरधाम उपमहानगर पालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ। जेठ २९ र ३० गते कार्यालय बाहेक पठन पाठन बन्द रहने गरि बिदा दिएको जारी बिज्ञपति मार्फत जनाइएको छ। गर्मीका कारण  विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी  नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more

    Leave a Reply