प्रभु साह नेतृत्वको आजपामा प्रवेश गरिन् एलिजा गौतम

९ पुस, काठमाडौं । कलाकार एलिजा गौतम आम जनता पार्टी (आजपा) प्रवेश गरेकी छिन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन् ।

आजपा प्रबेश गर्दै गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउने बताइन् ।

आजपाले उठाउँदै आएको मुद्दा, नीति, विचार मुलुक र नेपाली जनताको हितमा भएको पनि उनले बताइन् ।

  • सम्बन्धित समाचारहरु

    श्रावण २३ मा ‘अग्रगामी मोर्चा’ घोषणा गरिने, विभिन्न सात दलको सहभागिता रहने

    Read more

    भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

    Read more