महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

१९ फागुन, काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको हो ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more