यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

२१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटको रुपरेखा सार्वजनिक गरेको छ । यसमा उम्मेदवार छनोटको प्रक्रियादेखि मापदण्डसम्मका विषय उल्लेख छन् ।

आकांक्षीले सबैभन्दा पहिले ‘क्यान्डिडेट क्लब’मा आवेदन दिनुपर्ने र आवेदकलाई निश्चित शीर्षकका अंकभार अनुसार अंक दिने व्यवस्था गरिएको छ । सबैभन्दा धेरै अंक पाउने व्यक्ति उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ ।

उम्मेदवारको लोकप्रियता वा चुनावी सम्भावनालाई मात्र नभई उसको सार्वजनिक आचरण, इमान्दारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता लोकतान्त्रिक संस्कारलाई पनि मूल्यांकनको महत्वपूर्ण आधार बनाइने रास्वपाले जनाएको छ ।

उम्मेदवार छनोट गर्दा उम्मेदवारको लोकप्रियता वा चुनावी सम्भावनालाई मात्र नभई उसको सार्वजनिक आचरण, इमान्दारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता लोकतान्त्रिक संस्कारलाई पनि मूल्यांकनको महत्वपूर्ण आधार बनाइने रास्वपाले जनाएको छ ।

हेर्नुहोस् रास्वपाको उम्मेदवार छनोटको रुपरेखा –

  • सम्बन्धित समाचारहरु

    मधेश: अबको बाटो’ अन्तरक्रियामा आन्दोलनका उपलब्धि र चुनौतीमाथि बहस

    Read more

    सम्झौताको हल्ला अस्वीकार गर्दै राष्ट्रिय एकता दल, अध्यक्ष विनय यादवको अनशन जारी

    Read more