१० चैत , काठमाडौ । नयाँ प्रधानमन्त्रीको रूपमा बालेन शाह को नियुक्ति र शपथको तयारी भइरहँदा वर्तमान प्रधानमन्त्री सुशीला कार्की ले पदबाट अलग हुने प्रक्रिया सुरु गरेकी छन्।
प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी छाडिसकेको स्रोतले जनाएको छ। साथै, उनी बालुवाटारस्थित सरकारी निवासबाट आफ्ना व्यक्तिगत सामान टोखास्थित निजी निवासमा सारिसकेकी छन्।
नयाँ सरकार गठनको तयारी तीव्र भइरहँदा सत्ता हस्तान्तरणको प्रक्रिया पनि अघि बढिरहेको छ। यससँगै नयाँ प्रधानमन्त्री शाहको शपथग्रहण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।
नयाँ प्रधानमन्त्रीको तयारीबीच सुशीला कार्कीले पद छाड्ने प्रक्रिया सुरु
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि प्रतिक्षामा रहेको कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 48 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 30 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 83 views



















