९ बैशाख , काठमाडौं ।— विवादित व्यवसायी दीपक भट्टसँग साझेदारीको विषयमा आलोचना बढिरहेका बेला गृहमन्त्री सुदन गुरुङ प्रधानमन्त्री बालेन साह लाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
बुधबार दिउँसो भएको उक्त भेटलाई पछिल्लो विवादसँग जोडेर हेरिएको छ। स्रोतका अनुसार गृहमन्त्री गुरुङमाथि राजीनामाको दबाब बढिरहेका बेला उनले प्रधानमन्त्रीसँग भेटघाट गरेका हुन्।
यसअघि मंगलबार उनले रवि लामिछाने सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल तथा नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की सँग छलफल गरेका थिए।
दीपक भट्टसँगको कथित साझेदारीका विषयमा सार्वजनिक रूपमा प्रश्न उठ्न थालेपछि गृहमन्त्रीमाथि नैतिक दबाब बढ्दै गएको छ। यस प्रकरणले राजनीतिक वृत्तमा थप तरंग सिर्जना गरेको छ।
सम्बन्धित समाचारहरु
- समाचार , Breaking News
- २० घण्टा अगाडि
- 13 views
- 0 minutes Read
राजगुठि मठ–मन्दिर र पोखरीको जग्गा अतिक्रमण हटाउन गुठी संस्थानको सार्वजनिक सूचना
Read moreछुटाउनुभयो कि?
राजगुठि मठ–मन्दिर र पोखरीको जग्गा अतिक्रमण हटाउन गुठी संस्थानको सार्वजनिक सूचना
- 13 views
सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको आरोप, स्थानीयको विरोधपछि फर्किए
- 14 views
ट्रम्पको दाबी इरानद्वारा खण्डन, भन्यो– ‘अमेरिकासँग कुनै अन्तिम सम्झौता भएको छैन’
- 12 views
नेहरूको रेकर्ड तोड्दै मोदी बने भारतका सबैभन्दा लामो समय सेवा गर्ने निर्वाचित प्रधानमन्त्री
- 17 views




















