नेपाली सेनामा प्राविधिकसहित ३८८ जनाका लागि आवेदन माग

२६ मंसिरकाठमाडौं । नेपाली सेनाले प्राविधिक सेवालगायतमा ३८८ जनाका लागि भर्ना खुलाएको छ ।

प्राविधिक, हवाई तथा विविध सेवातर्फ पदिक तथा बिल्लादार पदहरुमा भर्ना खुलाइएको हो ।

नर्सिङ ओभरसियरभेहिकल मेकानिक्सभिडियो ग्राफरप्रचारप्रसारइलेक्ट्रिसिएनडिस्प्याचरकम्प्युटरडेण्टलध्वनी सम्पादनब्याण्डलगायतका पदमा भर्ना खुलेको छ ।

खुलातर्फ २०५, आदिवासी जनजाति कोटामा ५३, मधेशी कोटामा ४४, दलित कोटामा २८महिला कोटामा ३१सैनिक सन्तति कोटामा २० र पिछडिएको क्षेत्रका लागि ७ जना माग गरिएको छ ।

सम्बन्धित समाचारहरु

धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

Read more

सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी

Read more