कर्णाली, सुदुर पश्चिम र लुम्बिनी प्रदेसमा भारी देखि अति भारी वर्षाको संभावना

असार १४,  जल तथा मौसम विज्ञान विभागद्वारा जारी विशेष बुलेटिनअनुसार ‘भोलि असार १४ गते शनिबार साँझदेखि असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू-भागका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।‘
तसर्थ, सम्भावित भारीदेखि धेरै भारी वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्य्रान बहाव (debris flow) को जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न  मौसम बिभाग द्वारा जारी बिज्ञाप्ति अनुरोध गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more

    Leave a Reply