ईरानमा उग्र प्रदर्शन, इन्टरनेट सेवा ठप्प; ५० सहरमा आन्दोलन

पुस २५,इरान।  ईरानमा पछिल्लो दुई सातादेखि राष्ट्रिय मुद्राको निरन्तर अवमूल्यनको विरोधमा भइरहेको प्रदर्शन बिहीबार आधी रातपछि झनै उग्र बनेको छ। स्थिति नियन्त्रणबाहिर जान थालेपछि इरानी सरकारले देशका धेरै स्थानमा इन्टरनेट सेवा बन्द गरेको छ भने केही क्षेत्रमा टेलिफोन सेवा पनि अवरुद्ध गरिएको छ।

निर्वासित क्राउन प्रिन्स रेजा पहलवीले आम नागरिकलाई सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गर्न आह्वान गरेपछि आन्दोलन थप चर्किएको बताइएको छ। इन्टरनेट निगरानी संस्था नेटब्लक्सका अनुसार देशका धेरै भागमा नेटवर्क पूर्ण रूपमा ठप्प भएको छ।

प्रदर्शनहरू अहिले हिंसात्मक बन्दै गएका छन्। विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ भने आगजनीका घटनाहरू पनि सार्वजनिक भएका छन्। प्राप्त विवरणअनुसार करिब ५० सहरमा एकैसाथ विरोध प्रदर्शन

  • सम्बन्धित समाचारहरु

    भारी वर्षाको जोखिमका कारण जलेश्वरका विद्यालय दुई दिन बन्द

    Read more

    भारी वर्षाको सम्भावनापछि असोज ८ र ९ गते विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह

    Read more