जसपा परित्याग गरेका अशोक यादव नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

११ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका अशोक कुमार यादव नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा
प्रवेश गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यादवलाई पार्टी प्रवेश गराए ।

यादवले बिहीबार नै जसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

उनी जसपाको मधेश प्रदेश अध्यक्ष थिए । नेकपामा उनको जिम्मेवारी खुलाइएको छैन । बिहीबार जसपाका राजेन्द्र श्रेष्ठसहितका नेता समेत नेकपामा समाहित भएका छन् ।

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more