२६ फागुन , काठमाडौ । रास्वपाका बरिस्ठ नेता बालेन्द्र शाह ले भारतका प्रधानमन्त्री Narendra Modi द्वारा प्राप्त शुभकामनाप्रति धन्यवाद व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बालेनले नेपाल र भारतबीच रहेको ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले लेखेका छन् कि नेपाल–भारतबीचको परम्परागत सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
साथै उनले भारत सरकारले लगातार दोस्रो पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारतीय सरकार र भारतीय जनतालाई हार्दिक बधाई समेत दिएका छन्।

















