५ फागुन, काठमाडौ । लागुऔषधसहित एक होस्टेल सञ्चालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलको आडमा लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ती महिलालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३१, कात्यानी चोकस्थित न्यू कस्यप ब्याइज होस्टलकी सञ्चालिका ४५ वर्षीया मायाकुमारी देवी मिश्र पक्राउ परेकी हुन् ।
छुटाउनुभयो कि?
सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो
- 29 views


















