बानेश्वरको सुरक्षा पोष्टबाट प्रदर्शनकारीले फहराए नेपालको झण्डा

२३ भदौ, काठमाडौं । संसद् भवनको सुरक्षा पोष्टसम्मै जेनजी प्रदर्शनकारी पुगेका छन् ।

सुरक्षा कर्मी बस्ने पोष्टमा प्रदर्शनकारीहरु पुगेर नेपालको झण्डा फहराएका छन् ।

संसद् भवनभित्रै प्रदर्शनकारी छिर्ने, गेटमा तोडफोड गर्ने जस्ता गतिविधि भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

सम्बन्धित समाचारहरु

लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

Read more

मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

Read more